|
Written by Administrator
|
|
Saturday, 12 December 2009 20:28 |
|
अन्य सेवा तथा सुविधाहरू
|
- ओभर ड्राफ्ट कर्जा सुविधा सञ्चालन।
- विश्वको कुनै पनि मुलुकबाट रकम प्राप्त गर्नको लागि Western Union Money Transfer, United Remit, Himal remit, Manakamana Remit तथा अन्य रेमिटान्स सुविधा।
- Prabhu Money Transfer, BOK Money Transfer, IME Money Transfer, INCENTIVE, SDBL Money Transfer सुविधा।
- स्वदेशका प्रमुख शहरहरुमा रकम पठाउन र ल्याउन अन्तरदेशीय रकमान्तर सुविधा।
- भारतीय मुद्रा खरिद-विक्री सुविधा।
- बैंक ग्यारेण्टी सुविधा।
- नेपाल सरकारबाट निषकासित बचतपत्र खरिद-विक्री सुविधा।
- शेयर खरिद-विक्री सुविधा।
- काठमाडौंमा यस बैंकको भुक्तानी पाउन सकिने सुविधा।
- भारतकाे रुपेडिहा िस्थीत सेन्ट्ल बैक अफ इन्डिया मार्फत भारत र नेपालकाे कुनै पनि कुनामा रकम पठाउन ल्याउन र ड्ाफट खिच्ने सुबिधा ।
- ABBS सेवा तथा निकट भविष्यमा नै ATM सुविधा सञ्चालन गर्ने ।
- जग्गा विकास कार्यक्रम सञ्चालन ।
|
|
|
Last Updated on Tuesday, 20 July 2010 12:34 |