Home वित्तीय आकर्षण र सेवाहरु
वित्तीय आकर्षण र सेवाहरु PDF Print E-mail
Written by Administrator   
Saturday, 12 December 2009 20:17

वित्तीय आकर्षण र सेवाहरु दैनीक ब्याज‍मा

व्यक्तिगत बचत खाता

रु १,०००/- बाट सञ्चालन गरी बार्षिक ७.००% व्याज आर्जन गर्न सकिने ।

सजिलो बचत खाता(व्यक्तिगत)

रु १००/- बाट खाता सञ्चालन गरी ६.५०% ब्याज आर्जन गर्न सकिने।

शेयरधनी बचत खाता

न्यनतम रु १०,०००।– बाट सञ्चालन गरि वार्षिक ८.५०% व्याज प्राप्त गर्न सकिने ।

संस्थागत /कल खाता

रु. ५ हजारबाट खाता सञ्चालन गरि ७.००% व्याज आर्जन गर्न सकिने ।

दैनिक बचत खात

दैनिक रुपमा न्यूनतम रु. ५० वा सो भन्दा बढी रकमबाट खाता सञ्चालन गरी ८% व्याज प्रतिफल प्रदान गर्न र ईच्छानुसार रकम जम्मा गर्न सकिने न्यूनतम अवधि ३ महिना वा सो भन्दा वढी अवधीको लागि खाता सञ्चालन गर्नु पर्ने ।

शैक्षिक बचत खाता

विद्यार्थीहरुले मासिक रुपमा न्यूनतम रु. २००/- वा सोभन्दा बढी रकमबाट खाता सञ्चालन गरी ८.५ प्रतिशत ब्याज आर्जन गर्न सकिने र निश्चित समय तोकी ईच्छानुसार रकम जम्मा गर्न सकिने ।

बिद्यार्थी बचत खाता (बिद्यार्थीको लागि)

विद्यार्थी समुदायमा बचत गर्न प्राेत्साहित गर्ने उदश्यले रु.२००/- रकमबाट खाता सञ्चालन गरी ७.५ प्रतिशत ब्याज आर्जन गर्न सकिने तथा चेक मार्फत काराेबार गर्न सकिने ।

मासिक बचत खाता

मासिक रुपमा निश्चित रकम न्यूनतम अवधिको लागि न्यूनतम रु. ५००/- वा सोभन्दा बढी रकमबाट खाता सञ्चालन गरी ८ प्रतिशत व्याज आर्जन गर्न सकिने।

पेवा वचत खाता (महिलाको लागि)

रु. ५००।– बाट खाता सञ्चालन गरी ७.५०% व्याज आर्जन गर्न सकिने र यो खाता विशेष गरी महिलाहरुको लागि मात्र सञ्चालनमा रहेको ।

BDBL सुपर सेभिङ्ग

व्यक्तिगत रुपमा रु. १० हजार न्युनतम मौज्दातबाट खाता सञ्चालन ७.००% व्याज आर्जन गर्न सकिने ।

प्रिपेड मुद्दती निक्षेप

१५ दिनदेखि ५ वर्ष वा सोभन्दा बढी अवधिको लागि निश्चित रकम जम्मा गरी अधिकतम ब्याज आर्जन गर्न सकिने।
Last Updated on Tuesday, 20 July 2010 12:41